Changes

<poem>
एकै थरी जाति हामी एउटै पर्योप पर्यो गाउँ
घर हाम्रो नेपाल हो नेपाली हो नाउँ ।
बेलैमाथि होसियारी गर्ने गरौँ राम्रो
वैरताले भलो हुन्न कतै पनि हाम्रो ।
मायाप्रीतिका छाल कविता सङ्ग्रहबाट
</poem>
Mover, Reupload, Uploader
10,422
edits