भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"बिदा हुन्नँ / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
 
मोह भयो यी मनहरू र यो माटाको
 
मोह भयो यी मनहरू र यो माटाको
 
यी घर, यी भित्ताहरू र बाटाको।
 
यी घर, यी भित्ताहरू र बाटाको।
 
   
 
   
समयको एउटा अंशलार्इ जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै
+
समयको एउटा अंशलाई जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै
आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्‍
+
आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्
मनमा केही मनहरू पनि पसिसकेछन्‍।
+
मनमा केही मनहरू पनि पसिसकेछन्।
 
   
 
   
 
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
 
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
पंक्ति 23: पंक्ति 22:
 
   
 
   
 
फेरि कहिले होला यस्तो समय?
 
फेरि कहिले होला यस्तो समय?
फेरि कहाँ देखिएलान्‍ यी मुहारहरू?
+
फेरि कहाँ देखिएलान् यी मुहारहरू?
फेरि कहाँ भेटिएलान्‍ यी मनहरू?
+
फेरि कहाँ भेटिएलान् यी मनहरू?
 
यस्तो सामीप्यको मालाभित्र
 
यस्तो सामीप्यको मालाभित्र
फेरि कहाँ फुल्लान्‍ यी स्नेहका फूलहरू?
+
फेरि कहाँ फुल्लान् यी स्नेहका फूलहरू?
उफ्‍ !
+
 
यी मायाहरू फेरि कुन तलाउ तर्लान्‍?
+
उफ् !
यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्‍?
+
यी मायाहरू फेरि कुन तलाउ तर्लान्?
विश्वासका यी पहाडहरू कहाँकहाँ अड्‍लान्‍!
+
यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्?
 +
विश्वासका यी पहाडहरू कहाँकहाँ अड्‍लान्!
 
   
 
   
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान्‍ ओत ?
+
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान् ओत ?
र यसरी सुटुक्क लुकाउन सकियोस्‍ दुखेको मन
+
र यसरी सुटुक्क लुकाउन सकियोस् दुखेको मन
 
नभाँच्चिने गरी,
 
नभाँच्चिने गरी,
 
जसरी लुकाउँछ चराले गुँडमा फुल।
 
जसरी लुकाउँछ चराले गुँडमा फुल।
पंक्ति 41: पंक्ति 41:
 
तर्दिनँ यी कुलेसाहरू पनि!
 
तर्दिनँ यी कुलेसाहरू पनि!
 
आफू सिङ्गै अटाउने  
 
आफू सिङ्गै अटाउने  
यी हृदयहरूलार्इ चटक्कै छोडेर जान सक्दिनँ पनि म।
+
यी हृदयहरूलाई चटक्कै छोडेर जान सक्दिनँ पनि म।
 
   
 
   
 
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,  
 
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,  
पंक्ति 47: पंक्ति 47:
 
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
 
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
 
   
 
   
यो शरीरलार्इ त मैले तर,
+
यो शरीरलाई त मैले तर,
 
जसरी भए पनि पठाउनै छ।  
 
जसरी भए पनि पठाउनै छ।  
 
   
 
   
  
 
</poem>
 
</poem>

23:52, 8 मई 2020 के समय का अवतरण

मोह भयो यी मनहरू र यो माटाको
यी घर, यी भित्ताहरू र बाटाको।
 
समयको एउटा अंशलाई जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै
आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्
मनमा केही मनहरू पनि पसिसकेछन्।
 
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
 
मनले जे छोयो, त्यही हो छोएको
मनले जे भोग्यो, त्यही हो भोगेको
जेमा बाँच्यो मन त्यही हो बाँचेको।
 
फेरि कहिले होला यस्तो समय?
फेरि कहाँ देखिएलान् यी मुहारहरू?
फेरि कहाँ भेटिएलान् यी मनहरू?
यस्तो सामीप्यको मालाभित्र
फेरि कहाँ फुल्लान् यी स्नेहका फूलहरू?

उफ् !
यी मायाहरू फेरि कुन तलाउ तर्लान्?
यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्?
विश्वासका यी पहाडहरू कहाँकहाँ अड्‍लान्!
 
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान् ओत ?
र यसरी सुटुक्क लुकाउन सकियोस् दुखेको मन
नभाँच्चिने गरी,
जसरी लुकाउँछ चराले गुँडमा फुल।
 
म त जान्नँ कहीँ यहाँबाट,
छोडेर यी मनभन्दा धेरै मायाहरू।
तर्दिनँ यी कुलेसाहरू पनि!
आफू सिङ्गै अटाउने
यी हृदयहरूलाई चटक्कै छोडेर जान सक्दिनँ पनि म।
 
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,
बसिरहन्छु सँधै यिनै मनहरूमा टाँसिएर।
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
 
यो शरीरलाई त मैले तर,
जसरी भए पनि पठाउनै छ।