Changes

रहर / सुमन पोखरेल

30 bytes removed, 15:44, 22 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
 रहरहरू खेलिरहन्छन्‍ खेलिरहन्छन् निरन्तर।
म हेरिरहेछु,
फुटाउँछन् मनमा भएका खेलौनाहरू ती
कोतर्छन् मनका भित्ताहरू ती
कोट्याउँछन्‍ कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती।
थाह पाउँदैनन् रहरहरूले,
रहरहरू निर्वोध छन्, निर्भय छन्।
 
चकचक गर्छन् मनको भीरमा
बेस्सरी हल्लाउँछन् मनको हाँगामा चढेर
मनपर्छ केटाकेटीजस्ता रहरहरू
मलार्इ मलाई जीवनवोध गराउँदै
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।
झुकेर सलाम गर्छु म रहरहरूलार्इ।रहरहरूलाई।
रहरहरू नआउनु हो खेल्न भने
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
जीवन मेरा आँखाबाट
मलार्इ मलाई थाहै नदिर्इ नदिई कहिले भागिसकेको हुने थियो।
</poem>
Mover, Reupload, Uploader
10,426
edits