भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
एउटै रूप, रङ, आकार र सुवासमा
संसारैभरि फुलेको
धेरैधेरै, अति धेरै सुन्दर एउटा पूmलफूल
जुन मसँग
तीता–मीठा धेरै कुराहरू भनिरहन्छ