Changes

|रचनाकार=रमेश क्षितिज
|अनुवादक=
|संग्रह=घर फर्किरहेको मानिस/ रमेश क्षितिज
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
 
म त्यहीँ थिएँ
एकदम त्यहीँ –तिम्रो आसपास
कुनै दन्त्यकथाको श्रापित पत्थरजस्तै
वषौँदेखिमलाई प्रतीक्षा थियो तिम्रो स्पर्शको
जन्म-जन्मान्तर अनेकजीवन बिताएँ हुँला
म व्युझिने तिर्सना बोकेर यहां
तिम्रोछेउ
तर, तिमीबाटै छेकिँदै छेकिँदै, तिमीबाट हेपिँदै
त्यसरी बिर्सिन्छन् मानिसहरू मलाई
Mover, Reupload, Uploader
10,369
edits