Changes

बाटो / रमेश क्षितिज

64 bytes added, 04:39, 25 जून 2020
 
 
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रमेश क्षितिज
|अनुवादक=
|संग्रह=घर फर्किरहेको मानिस/ रमेश क्षितिज
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
उभिन्छ म सामु र कायल बनाउँछ मलाई
अन्यौलग्रस्त म हेरिरहन्छु
चौतर्फी पैmलिएका फैलिएका बाटै बाटाहरू,
उसबेला त्यो दुर्गम गाउँमा बसेर
हरेक साँझ फुकिरहेँ रहरहरूको बाँसुरी ।
यसपछि बसाइँ सरेर हामी झ¥यौँ झर‌्यौँ नयाँ ठाउँ
यसबेला पनि म चाहन्थेँ कही जाओस् यो बाटो
पु¥याओस् पुर‌्याओस् मलाई मेरा सपनाको थुम्कोसम्म
कुनै बृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस् मेरो गन्तव्य
कहि गएन ऊ बरु फन्फनी बेरेर अजिङ्गरजस्तो
Mover, Reupload, Uploader
10,429
edits