{{KKCatNepaliRachna}}
<poem>
कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरमा जाने हो?कुन सामग्री पुजा पूजा गर्नेसाथ कसोरी लाने हो?मानिसहरूका काँध चढीकुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार,मांस पिण्डका दिवार।मस्तिस्कको मस्तिष्कको यो सुनको छानाइन्द्रियहरुका छानो, इन्द्रियहरूका द्वार!,नसानशा-नदिका नदीका तरल तरङ्ग,मन्दिर आफू अपार।अपार,कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार?
कुन मन्दिरमा जान्छौ यात्री,कुन मन्दिरको द्वार?मनको सुन्दर सिंहासनमाजगदिश्वरको राज।जगदीश्वरको राजचेतनको यो ज्योति हिरण्यज्योतिहिरण्य,उसको शिरको ताज।ताजशरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।
शरिरको यो सुन्दर मन्दिर,विश्वक्षेत्रको माझ।भित्र छ ईश्वर बाहिर आँखाखोजि हिंडछौ , खोजी हिँडछौ कुन पुर?ईश्वर बस्तछ गहिराइमा,सतह बहन्छौ कति दूर?खोजी गर्छौ? हृदय उगाऊ, बत्ति बाली तेज प्रचुर ।
खोजी गर्छौ? हृदय उगाऊ,बत्ति बाली तेज प्रचुर साथी यात्री ! बीच सडकमा,ईश्वर हिंडछ हिँडछ साथचुम्दछ ईश्वर काम सुनौलागरिरहेको हातगरीरहेको हातछुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ।
छुन्छ तिलस्मी करले उसले,सेवकहरूको माथ।सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामाबोल्दछ ईश्वर मानिसहरूकोपीडा, दु:खको गानामादर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा?
दर्शन किन्तु कहीं दिंदैन,चर्म-चक्षुले कानामा।कुन मन्दिरमा जान्छौ यात्री,कुन नवदेश बिरानामा?फर्क फर्क हे! जाऊ समाऊ,मानिसहरूको पाउ।पाउमलम लगाऊ आर्तहरूको,छहराइरहेको चहराइरहेको घाउ मानिस भई ईश्वरको योदिव्य मुहार हँसाऊ। ................................................................... ''यस कविताको हिन्दी-उर्दु अनुवाद-'' '''[[राही / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल]]''''''[[मुसाफिर / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल]]''' ''इस कविता का हिंदी-उर्दू अनुवाद-'' '''[[राही / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल]]''''''[[मुसाफिर / लक्ष्मीप्रसाद देवकोटा / सुमन पोखरेल]]'''
</poem>