|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म
कुनै नज्यूँदो जीवनको किनारमा उभिर्इउभिईबहन छोडेको हावाजस्तो नभएको कुनै आकृतिलार्इ आकृतिलाई
अँगालो हालेर
बाँचेको भनी निस्तो मातमा रमाइरहेको हुने थिएँ। थिएँ,आजसम्म अरूले अर्थ लगाइदिएकैलार्इलगाइदिएकैलाई
शीतलता भनिरहेको हुने थिएँ,
गुलाब वा त्यस्तै कुनै हृदयविहीन फूलको सुगन्धबाटै
लठ्ठिइरहेको हुने थिएँ,;
यदि तिम्रा अनुरागका कोमल आभासहरूले
मेरो हृदयका परागहरूमा
स्नेहिल सुगन्ध छर्दैनन् थिए भने।भने । मेरा गीतका मुर्च्छनामूर्च्छना,
मेरा कविताका विम्बहरू,
मेरो जीवनकथा,
खडेरीको हावाजस्तै सौन्दर्यविहीन
बिना गन्तव्य
पट्यारलाग्दो लठेब्रो दौडाइ कुदिरहेका हुने थिए।थिए ।
घामका किरण
प्रत्येक बिहान जीवन बोकेर
मेरा उमङ्गलार्इ उमङ्गलाई उकास्न आउने थिएनन्।थिएनन्,मलार्इ मलाई गीत सुनार्इ सुनाई उडिहिँड्ने चराहरूले
आफ्ना स्वरमा मनदेखिको प्रेम भरेर
गाउन जान्ने थिएनन्।थिएनन् ।
तिम्रा कोमलतम् शब्दले समेत भाँचिन खोज्ने
नभत्काइदिँदी हौ बँचाइको लय कहिलेकाहीँ त,
प्रेमको आधा रहस्य बुझ्दै नबुझी
जीवन सङ्गीतमय भएको थाहै नपार्इनपाई
जीवन भनी
रित्तो समय उक्लिएर उम्कने थिए
मेरा भोगाइहरू।भोगाइहरू ।
आफ्ना आकाङ्क्षाका अनगिन्ती रङ्गीन छटाहरूले
जसरी सजाएकी छ्यौ
त्यसो नहुनु हो भने,
सृष्टिका सौन्दर्यको भ्रमित व्याख्या गरेरै
ओइलार्इ ओइलाई झरिसक्ने थिए मेरा इच्छाहरू।इच्छाहरू ।
मेरो जीवनका जुन धुनहरूमा
उभिएको छ जो
तिम्रा सामु
त्यो म हुने थिएन। थिएन ।
</poem>