Changes

मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि
तिमीलाई पनि सम्झूँला म, कतै एक्लै गए भए पनि लेखिजाउँला एउटा गीत, कतै टाढा भए गए पनि
जिन्दगीका घाउहरू, कहिले कतै दुख्ने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि
एउटा फूल राखूँला म, सबै फूल झरे पनि
उनिदिऊँला माला एउटा, जीवनसँगै गए पनि
भीडभित्र निँदभित्र सपनाहरू, कहिले कतै आउने गरे
मेरो माया सम्झिनु है !, कहिले काहीँ तिमीले पनि
</poem>
Mover, Reupload, Uploader
10,426
edits