भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"परिचयपत्र / महमुद दरविस / सुमन पोखरेल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो
 
पंक्ति 6: पंक्ति 6:
 
}}
 
}}
 
<poem>
 
<poem>
त्यहीँको हुँ।
+
लेख!
जीव जन्मिएजसरी जन्मिएका मेरा स्मृतिहरू छन्‌।
+
एउटा अरबी हुँ
मेरी एउटी आमा हुनुहुन्छ, झ्यालैझ्याल भएको एउटा घर छ,
+
मेरो परिचयपत्र नम्बर पचास हजार हो।
मेरा दाजुभाइ छन्‌, साथीहरू छन्‌,
+
मेरा आठ जना छोराछोरी छन्‌
सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिँडी छ।
+
नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ ।
 
+
के यो सुन्दा तिमीलाई रिस उठ्छ?
समुद्री चराले खोसेका तरङ्गहरू छन्‌ मेरा,
+
मसँग मेरो आफ्नै सोचाइ
+
लेख!
र घाँसको थप एउटा त्यान्द्रो छ।
+
एउटा अरबी हुँ
शब्दहरूको पल्लो किनारमा हाँसिरहेको जून मेरो हो,
+
अरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने।
चराहरूको अप्रतिम कोसेली
+
मेरा आठ जना छोराछोरी छन्,
र ओलिभको अजम्बरी रुख मेरो हो।
+
म तिनीहरूका लागि खाना लुगा किताबहरू
यसको जिउँदो शरीरलाई
+
यिनै ढुङ्गाबाट बटुल्छु।
तरवारहरूले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि
+
दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ।
हिँडेको हुँ यो भूमिमा।
+
न त आफूलाई तिम्रा दैलामुनिका खुड्किलामा खुम्च्याउन चाहन्छु।
 
+
त्यसो हुँदा के तिमी रिसाउँछौ?
म त्यहीँको हुँ
+
   
जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले
+
लेख!
उसकी आमाको काखसम्म पुर्‍याइदिएथेँ  
+
म एउटा अरबी हुँ।
र आफूलाई बादलले चिनोस्‍ भनेर रोएँथेँ।
+
मेरो एउटा नाम छ, कुनै पद बिनाको
 
+
नागरिकहरूलाई क्रुद्ध पारिएको एउटा देशमा
नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरू सिकेँ मैले
+
सुरक्षित गरिएको छ प्रतिलिपी अधिकार
जो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए।
+
त्यस नामको।
मैले सबै शब्दहरू सिकेँ भत्काएँ तिनलाई
+
र बनाएँ एउटा शब्द - 'मातृभूमि'।
+
  
 
दर्‍होसँग गाडिएका छन्‌ मेरा जरा
 
दर्‍होसँग गाडिएका छन्‌ मेरा जरा

17:24, 15 दिसम्बर 2021 के समय का अवतरण

लेख!
म एउटा अरबी हुँ
र मेरो परिचयपत्र नम्बर पचास हजार हो।
मेरा आठ जना छोराछोरी छन्‌
र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ ।
के यो सुन्दा तिमीलाई रिस उठ्छ?
 
लेख!
म एउटा अरबी हुँ
अरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने।
मेरा आठ जना छोराछोरी छन्,
म तिनीहरूका लागि खाना लुगा र किताबहरू
यिनै ढुङ्गाबाट बटुल्छु।
म दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ।
न त आफूलाई तिम्रा दैलामुनिका खुड्किलामा खुम्च्याउन चाहन्छु।
त्यसो हुँदा के तिमी रिसाउँछौ?
 
लेख!
म एउटा अरबी हुँ।
मेरो एउटा नाम छ, कुनै पद बिनाको
र नागरिकहरूलाई क्रुद्ध पारिएको एउटा देशमा
सुरक्षित गरिएको छ प्रतिलिपी अधिकार
त्यस नामको।

दर्‍होसँग गाडिएका छन्‌ मेरा जरा
समय जन्मनुभन्दा पहिल्यैदेखि,
युगहरूका ढोका खुल्नुभन्दा पहिल्यैदेखि,
सल्ला र सालका रूखहरूभन्दा पहिल्यैदेखि,
र घाँस उम्रन थाल्नुभन्दा पहिल्यैदेखि।
 
मेरा बुवा, कुनै सम्भ्रान्त परिवारमा हैन
हलो जोत्दै हुर्किनु भएको हो।
मेरा हजुरबा किसान हुनुहुन्थ्यो,
न त राम्रोसँग बढ्न पाउनु भयो, न त राम्ररी जन्मनु नै भयो!
वहाँले पढ्न सिकाउनुभन्दा पहिले
सूर्यको गौरवका बारेमा बुझाउनु भएको थियो मलाई ।
मेरो घर एउटा पालेघर जस्तै छ
बाँसका सिक्रा र रुखका हाँगाले बनेको।
के मेरो अवस्थाले तिम्रो चित्तलाई तृप्त पार्‍यो?
मेरो एउटा नाम छ, कुनै पद बिनाको!
 
लेख!
म एउटा अरबी हुँ।
तिमीले चोरेका छौ
मेरा पुर्खाहरूको खेतबारी
मैले बाली लगाएको मेरो धर्ती
र मेरा छोराछोरीसमेत।
तिमीले हाम्रा लागि केही पनि बाँकी राखिदिएनौ
यी ढुङ्गाहरू बाहेक।
र यो पनि राज्यले लानेछ भन्ने सुनिँदैछ अचेल।

त्यसैले!
पहिलो पृष्ठको सबैभन्दा माथि लेख -
मानिसलाई घृणा गर्दिनँ म
न त म अरूको सम्पत्ति हडप्दै हिँड्छु।
तर म भोकाएँ भने
मेरो सम्पत्ति बलजफ्ति हडप्नेहरूको मासुनै
मेरो आहारा हुनेछ।

सावधान...
सावधान रहू...
मेरो भोक र
मेरो रीसबाट।
………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ