"होसियार बुद्धिको मान्छेसँग ! / उदय निरौला" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उदय निरौला |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 17: | पंक्ति 17: | ||
क्रोध, घृणा र दुर्गन्ध । | क्रोध, घृणा र दुर्गन्ध । | ||
− | + | यहाँ यस्तै हुन्छ | |
आकाशमा बादल लाग्छ | आकाशमा बादल लाग्छ | ||
− | + | वर्षात् हुन्छ, गाली गर्छ मान्छे | |
आकाशमा घाम उदाउँछ, | आकाशमा घाम उदाउँछ, | ||
गर्मी बढ्छ | गर्मी बढ्छ | ||
पंक्ति 26: | पंक्ति 26: | ||
यहाँको मान्छे । | यहाँको मान्छे । | ||
− | + | निःशुल्क हावा फेर्छ मान्छे | |
तर, हावा कैद गर्छ- | तर, हावा कैद गर्छ- | ||
राजनीतिक मान्छे | राजनीतिक मान्छे | ||
पंक्ति 35: | पंक्ति 35: | ||
राजनीतिक मान्छे | राजनीतिक मान्छे | ||
र, शुल्क असुल गर्छ | र, शुल्क असुल गर्छ | ||
− | हुँदा- | + | हुँदा-हँदा निःशुल्क टेक्न पाइने पृथ्वीलाई |
कैद गर्छ राजनीतिक मान्छे | कैद गर्छ राजनीतिक मान्छे | ||
र, कर असुल्छ राजनीतिक मान्छे । | र, कर असुल्छ राजनीतिक मान्छे । | ||
− | + | अबोध चरी हावामा स्वतन्त्र छे | |
आकाशमा स्वतन्त्र छे | आकाशमा स्वतन्त्र छे | ||
उसको स्वतन्त्रताको आनन्द | उसको स्वतन्त्रताको आनन्द |
08:30, 22 मई 2017 के समय का अवतरण
रूखका पातलाई
सडक पेटीलाई
गुमनाम मान्छेलाई
स्पर्श गरिरहेछ
लगातार गुमनाम प्राणलाई
थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह
थाहा भयो फगत हिंसा
क्रोध, घृणा र दुर्गन्ध ।
यहाँ यस्तै हुन्छ
आकाशमा बादल लाग्छ
वर्षात् हुन्छ, गाली गर्छ मान्छे
आकाशमा घाम उदाउँछ,
गर्मी बढ्छ
गाली दिन्छ मान्छे
पृथ्वी त्राण दिन्छ तर दुत्कार्छ त्यो प्रेम
यहाँको मान्छे ।
निःशुल्क हावा फेर्छ मान्छे
तर, हावा कैद गर्छ-
राजनीतिक मान्छे
र पैसा तिराउन खोज्छ अबोध मान्छेलाई
निःशुल्क झरना
खोलाको पानी पिउँछ मान्छे
तर, बाँध बाँध्छ
राजनीतिक मान्छे
र, शुल्क असुल गर्छ
हुँदा-हँदा निःशुल्क टेक्न पाइने पृथ्वीलाई
कैद गर्छ राजनीतिक मान्छे
र, कर असुल्छ राजनीतिक मान्छे ।
अबोध चरी हावामा स्वतन्त्र छे
आकाशमा स्वतन्त्र छे
उसको स्वतन्त्रताको आनन्द
चोर्न खोज्छ मान्छे
खासगरी राजनीतिक मान्छे
खासगरी विचारको मान्छे
सबैभन्दा खतरा कोही छ भने
त्यो विचारको धुसा
बाक्लै ओडेको मान्छे-मान्छेलाई खतरा छ ।
वातावरणलाई
जीवनलाई
र, फूललाई खतरा छ !
होसियार विचारको मान्छेसित
होसियार बुद्धिको मान्छेसित !