"शण्डेश्वरको पर्व / लक्ष्मीप्रसाद देवकोटा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 5: | पंक्ति 5: | ||
|संग्रह= | |संग्रह= | ||
}} | }} | ||
− | {{ | + | {{KKCatKavita}} |
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
+ | तीते पाती बटुलन जाती, | ||
+ | माकुरजाली ल्याउन काती, | ||
+ | डाकन भ्याक्ते कोरस ताँती, | ||
+ | धापहरुको बालन बाती । | ||
+ | |||
+ | छेपाराका रङ्गहरु ल्याओ ! | ||
+ | चीलहरुका पङ्खा चलायो ! | ||
+ | गन्धे झारका बालन धूप, | ||
+ | वेदी भरभर गोबर लेप, | ||
+ | ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ ! | ||
+ | |||
+ | दुनियाँ सारा पूजन आयो ! | ||
+ | शण्डेश्वरको पर्व छ आज, | ||
+ | यस युगदिलमा उनको राज । | ||
+ | टाउको उनको वज्र चटान, | ||
+ | मस्तिष्क अणु, अणु जल्दो मुहान । | ||
+ | |||
+ | शास्त्रालङ्कृत चण्ड मुशण्ड, | ||
+ | हनुवा, हाँका उनको मुण्ड, | ||
+ | पुच्छर बेर्दछ भूतले फन्को, | ||
+ | झटार्छ जगत् यदि माखा झन्क्यो, | ||
+ | तोपहरुको ढ्वाँढ्वाँकार | ||
+ | उनकै गुँज्दो गुफा ओडार | ||
+ | कालो ध्वजा छ जूरो उँचा, | ||
+ | आज छ गर्नु उनको पूजा, | ||
+ | फलामहरुको मसल छ उनको, | ||
+ | मूर्ति बनाऔँ तर सब सुनको । | ||
+ | |||
+ | रुपियाँको एक मन्दिर ढालौँ, | ||
+ | नोटहरुका लहरा हालौँ, | ||
+ | विज्ञापनका कागज डालौँ, | ||
+ | रङ्ग चडकारा सारा उज्यालौँ । | ||
+ | |||
+ | बन्दूकहरुको बनाऔँ बार । | ||
+ | बुट्टा सिंगारौँ नव तरबार, | ||
+ | तोपहरुका मञ्च उचालौँ, | ||
+ | युरेनियमका ज्वाला ज्वालौँ, | ||
+ | हो विजयले देऔँ सलाम ! | ||
+ | रणबिकुलले घोषी नाम, | ||
+ | गोलीहरुका पूmल बरषाऔँ | ||
+ | लोहित झन्डा फहरन जाऔँ | ||
+ | गन्धक धूवाँ छाना छाऔँ, | ||
+ | कोलाहलका स्तुतिहरु गाऔँ ! | ||
+ | शान्तिसुरक्षा बम् पडकाऔँ ! | ||
+ | पृथिवी काँप्ने पर्व मचाऔँ ! | ||
+ | मध्यपूर्वका तेल जलाऔँ ! | ||
+ | द्धीप विविधका फलपूmल ल्याऔँ ! | ||
+ | आजादीको एफिजी जलाऔँ ! | ||
+ | लामखुट्टेका कोरस गाऔँ ! | ||
+ | गरम पसीना जल ली चढाऔँ ! | ||
+ | सभ्यताको अन्त्येष्टि मनाऔँ ! | ||
+ | |||
+ | अन्नहरु सब होमौँ ढेर, | ||
+ | ‘तन्त्र मुनाफा’ अक्षर दे’र । | ||
+ | पसले संस्कृति जगमा फिँजाऔँ, | ||
+ | शण्डेश्वरको पर्व मनाऔँ ! | ||
+ | |||
+ | </poem> |
14:38, 15 फ़रवरी 2018 के समय का अवतरण
तीते पाती बटुलन जाती,
माकुरजाली ल्याउन काती,
डाकन भ्याक्ते कोरस ताँती,
धापहरुको बालन बाती ।
छेपाराका रङ्गहरु ल्याओ !
चीलहरुका पङ्खा चलायो !
गन्धे झारका बालन धूप,
वेदी भरभर गोबर लेप,
ढयावर, ढयाङ्ग्रो टिनको ठटाओ !
दुनियाँ सारा पूजन आयो !
शण्डेश्वरको पर्व छ आज,
यस युगदिलमा उनको राज ।
टाउको उनको वज्र चटान,
मस्तिष्क अणु, अणु जल्दो मुहान ।
शास्त्रालङ्कृत चण्ड मुशण्ड,
हनुवा, हाँका उनको मुण्ड,
पुच्छर बेर्दछ भूतले फन्को,
झटार्छ जगत् यदि माखा झन्क्यो,
तोपहरुको ढ्वाँढ्वाँकार
उनकै गुँज्दो गुफा ओडार
कालो ध्वजा छ जूरो उँचा,
आज छ गर्नु उनको पूजा,
फलामहरुको मसल छ उनको,
मूर्ति बनाऔँ तर सब सुनको ।
रुपियाँको एक मन्दिर ढालौँ,
नोटहरुका लहरा हालौँ,
विज्ञापनका कागज डालौँ,
रङ्ग चडकारा सारा उज्यालौँ ।
बन्दूकहरुको बनाऔँ बार ।
बुट्टा सिंगारौँ नव तरबार,
तोपहरुका मञ्च उचालौँ,
युरेनियमका ज्वाला ज्वालौँ,
हो विजयले देऔँ सलाम !
रणबिकुलले घोषी नाम,
गोलीहरुका पूmल बरषाऔँ
लोहित झन्डा फहरन जाऔँ
गन्धक धूवाँ छाना छाऔँ,
कोलाहलका स्तुतिहरु गाऔँ !
शान्तिसुरक्षा बम् पडकाऔँ !
पृथिवी काँप्ने पर्व मचाऔँ !
मध्यपूर्वका तेल जलाऔँ !
द्धीप विविधका फलपूmल ल्याऔँ !
आजादीको एफिजी जलाऔँ !
लामखुट्टेका कोरस गाऔँ !
गरम पसीना जल ली चढाऔँ !
सभ्यताको अन्त्येष्टि मनाऔँ !
अन्नहरु सब होमौँ ढेर,
‘तन्त्र मुनाफा’ अक्षर दे’र ।
पसले संस्कृति जगमा फिँजाऔँ,
शण्डेश्वरको पर्व मनाऔँ !