भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"युद्ध सङ्ग्रहालय / सीमा आभास" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
यही घरको भित्तामा पहिलो चोटि लेखेकी थिई मुक्तिको नारा 
 +
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुठ्ठी ।
  
यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा
+
छोरो डोर्याउँदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा ।
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी।
+
 
छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा।
+
यो दस वर्षसम्म लगातार ऊ
यो दश वर्षसम्म लगातार ऊ
+
 
समाचार बनी
 
समाचार बनी
 
घाइते बनी
 
घाइते बनी
 
योद्धा बनी
 
योद्धा बनी
र, आमा पनि बनी।
+
र, आमा पनि बनी ।
 +
 
 
युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई
 
युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई
 
आज पनि यसैमा बोकिरहेकी छे
 
आज पनि यसैमा बोकिरहेकी छे
छोरोसहित आफ्नो भोलि, आज र हिजो।
+
छोरोसहित आनो भोलि, आज र हिजो ।
 +
 
 
युद्धताका यसैमा हुन्थे
 
युद्धताका यसैमा हुन्थे
 
बन्द गर्नुपर्ने स्थान, समय र सूची
 
बन्द गर्नुपर्ने स्थान, समय र सूची
 
सफाया गर्ने दुस्मनका नाम र फोटा
 
सफाया गर्ने दुस्मनका नाम र फोटा
युवाका गीत, गोर्कीकी आमा
+
युवाहरुको गीत, गोर्कीकी आमा
माओ, मार्क्स, लेनिन र स्टालिनका तस्वीर
+
माओ, माक्र्स, लेनिन र स्टालिनका तस्बिर
 
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब
 
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब
युद्धले स्थापित राज्यको विधान र नक्शा
+
युद्धले स्थापित राज्यको विधान र नक्सा
अनि थिए,
+
अनि थिए
युद्ध जितेको सपनाका झण्डाहरू
+
युद्ध जितेको सपनाका झन्डाहरु
एके फोर्टीसेभेन र अठार–महीने छोरो
+
ए.के. फोर्टीसेभेन र अठार–महिने छोरा
 
छोराको दिसा पोको पारेका चकौटी, भोटा
 
छोराको दिसा पोको पारेका चकौटी, भोटा
सातुको पोको, दूध र पानीको बोतल।
+
सातुको पोको, दूध र पानीको बोतल ।
 +
 
 +
 
 
पिठ्यूँमा छोरो बोकीबोकी
 
पिठ्यूँमा छोरो बोकीबोकी
चट्याङले खजुरालाई बज्र हाने झै
+
चट्याङले खजुरालाई वज्र हानेझैँ
 
ढालेकी थिई वैरीलाई
 
ढालेकी थिई वैरीलाई
सलाम ठोकेकी थिई शहादत साथीसंगीलाई
+
सलाम ठोकेकी थिई सहादतप्राप्त साथीसँगीलाई
र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास।
+
र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास ।
उसको निधारमा विजय टल्किंदाटल्किंदै
+
 
 +
 
 +
उसको निधारमा विजय टल्कँदाटल्कँदै
 
फेरियो क्रान्तिको नारा
 
फेरियो क्रान्तिको नारा
फेरियो एके फोर्टीसेभेनको आकार
+
फेरियो ए.के. फोर्टीसेभेनको आकार
फेरिए युद्ध मैदानहरू।
+
फेरिए युद्धमैदानहरु ।
कमाण्डरले थन्क्याएको
+
 
साँघुरो सेल्टरमा खोज्छे
+
 
फराकिलो देशको चम्किलो नक्शा
+
कमान्डरले थन्क्याएको
देश खोज्दै हिंडेका नागरिकको हस्ताक्षर
+
साँघुरो सेल्टरमा खोज्छे
योद्धाको हड्डी घोटेर चन्दन लगाउनेहरूको बाचा
+
फराकिलो देशको चम्किलो नक्सा
सामूहिक चिहानका अज्ञात योद्धाहरूका हातको चक्र।
+
देश खोज्दै हिँडेका नागरिकको हस्ताक्षर
स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झिन्छे
+
योद्धाका हड्डीले लेखेको अकाट्य वाचा
शिक्षकका गर्धनमा उद्याएका ‘बुर्जुवा शिक्षा’ विरोधी तरबार
+
सामूहिक चिहानका अज्ञात योद्धाहरुका हातको चक्र ।
कोलको निबुवा झै निचोरिन्छे हड्डी भित्रैसम्म
+
स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झन्छे
अनि, डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोशाक।
+
शिक्षकका गर्धनमा उद्याएका æबुर्जुवा शिक्षा” विरोधी तरबार
अनायास एक दिन आफ्नो झोलाभित्र भेटी तासको गड्डी।
+
कोलको निबुवाझैँ निचोरिन्छे भित्रैसम्म
तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्वीरहरू
+
अनि डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोसाक ।
 +
 
 +
अनायास एक दिन आनो झोलाभित्र भेटी तासको गड्डी ।
 +
 
 +
तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्बिरहरु
 
देशका, शहीदका, कामदारका, हत्केलाका,
 
देशका, शहीदका, कामदारका, हत्केलाका,
 
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका
 
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका
जीउबाटै कपडा हराएका विचलित मान्छेहरूका।
+
जीउबाटै कपडा हराएका विचलित मान्छेहरुका  ।
तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत।
+
 
 +
तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत ।
 +
 
 
हतास फालिदिई तासको गड्डीसँगै झोला
 
हतास फालिदिई तासको गड्डीसँगै झोला
समाती छोराको दाहिने हात।
+
समाती छोराको दाहिने हात ।
 
पहिलेकै ठेगानामा फर्किएर
 
पहिलेकै ठेगानामा फर्किएर
 
लिपी मठ
 
लिपी मठ
 
रोपी तुलसीका बिरुवा
 
रोपी तुलसीका बिरुवा
चोरीऔंलाले लेखी ॐ।
+
चोरीऔँलाले लेखी– ॐ ।
खोजी
+
 
हिंड्ने वेलामा रछ्यानमा हुर्‍याएका
+
खोजी–
 +
हिँड्ने बेलामा रछ्यानमा हुर्याएका
 
देउताका फोटा, प्रौढ शिक्षाका किताब
 
देउताका फोटा, प्रौढ शिक्षाका किताब
 
फिपी, बातीका मुठा, सलाईका बट्टा
 
फिपी, बातीका मुठा, सलाईका बट्टा
घिउ झिक्ने कर्काली।
+
घ्यू झिक्ने कर्काली ।
 
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा
 
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा
 
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा
 
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा
ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बँचेको तार।
+
लुगा झुन्ड्याउने ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बचेको तार ।
 +
 
 
आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल
 
आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल
अगाडि रिभल्वर र पिठ्यूँमा छोरो बोकेको
+
अगाडि रिभल्भर र पिठ्यूँमा छोरो बोकेको
उसैको योद्धा तस्वीर।
+
उसैको योद्धा तस्बिर ।
 +
 
 
उसैले पढेको वर्णमाला अगाडि राखेर
 
उसैले पढेको वर्णमाला अगाडि राखेर
आफूलाई मन परेको हतियार खेलाए झै
+
आफूलाई मन परेको हतियार खेलाएझैँ
छोराको हात समाएर घुमाउँछे सिसाकलम।
+
छोराको हात समाएर घुमाउँछे सिसाकलम ।
पोहोरसम्म प्रत्येक बिहान बन्दूक चलाए झै
+
 
आजभोलि
+
पोहोरसम्म प्रत्येक बिहान बन्दुक चलाएझैँ
 +
हिजोआज
 
बिहानै पानी चढाउँछे तुलसीमठमा
 
बिहानै पानी चढाउँछे तुलसीमठमा
नक्षत्र उभ्याएर आफ्नै पैंतालानेरी
+
नक्षत्र उभ्याएर आनै पैतालानेर
थाप्छे आफ्ना अधिर अञ्जुलीमा
+
थाप्छे आना अधीर अँजुलीमा
घामका तेजस्वी थोपाहरू
+
घामका तेजस्वी थोपाहरु
 
ढ्याक्क गाडेर त्रिशूल
 
ढ्याक्क गाडेर त्रिशूल
 
जप्छे गायत्रीमन्त्र
 
जप्छे गायत्रीमन्त्र
भूर्भुवः स्वः…
+
ओ...म् भूर्भुवः स्वः...
 
+
 
</poem>
 
</poem>

10:08, 3 मई 2020 के समय का अवतरण

यही घरको भित्तामा पहिलो चोटि लेखेकी थिई मुक्तिको नारा
सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुठ्ठी ।

छोरो डोर्याउँदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा ।

यो दस वर्षसम्म लगातार ऊ
समाचार बनी
घाइते बनी
योद्धा बनी
र, आमा पनि बनी ।

युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई
आज पनि यसैमा बोकिरहेकी छे
छोरोसहित आनो भोलि, आज र हिजो ।

युद्धताका यसैमा हुन्थे
बन्द गर्नुपर्ने स्थान, समय र सूची
सफाया गर्ने दुस्मनका नाम र फोटा
युवाहरुको गीत, गोर्कीकी आमा
माओ, माक्र्स, लेनिन र स्टालिनका तस्बिर
देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब
युद्धले स्थापित राज्यको विधान र नक्सा
अनि थिए
युद्ध जितेको सपनाका झन्डाहरु
ए.के. फोर्टीसेभेन र अठार–महिने छोरा
छोराको दिसा पोको पारेका चकौटी, भोटा
सातुको पोको, दूध र पानीको बोतल ।


पिठ्यूँमा छोरो बोकीबोकी
चट्याङले खजुरालाई वज्र हानेझैँ
ढालेकी थिई वैरीलाई
सलाम ठोकेकी थिई सहादतप्राप्त साथीसँगीलाई
र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास ।


उसको निधारमा विजय टल्कँदाटल्कँदै
फेरियो क्रान्तिको नारा
फेरियो ए.के. फोर्टीसेभेनको आकार
फेरिए युद्धमैदानहरु ।


कमान्डरले थन्क्याएको
साँघुरो सेल्टरमा खोज्छे
फराकिलो देशको चम्किलो नक्सा
देश खोज्दै हिँडेका नागरिकको हस्ताक्षर
योद्धाका हड्डीले लेखेको अकाट्य वाचा
सामूहिक चिहानका अज्ञात योद्धाहरुका हातको चक्र ।
स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झन्छे
शिक्षकका गर्धनमा उद्याएका æबुर्जुवा शिक्षा” विरोधी तरबार
कोलको निबुवाझैँ निचोरिन्छे भित्रैसम्म
अनि डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोसाक ।

अनायास एक दिन आनो झोलाभित्र भेटी तासको गड्डी ।

तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्बिरहरु
देशका, शहीदका, कामदारका, हत्केलाका,
सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका
जीउबाटै कपडा हराएका विचलित मान्छेहरुका ।

तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत ।

हतास फालिदिई तासको गड्डीसँगै झोला
समाती छोराको दाहिने हात ।
पहिलेकै ठेगानामा फर्किएर
लिपी मठ
रोपी तुलसीका बिरुवा
चोरीऔँलाले लेखी– ॐ ।

खोजी–
हिँड्ने बेलामा रछ्यानमा हुर्याएका
देउताका फोटा, प्रौढ शिक्षाका किताब
फिपी, बातीका मुठा, सलाईका बट्टा
घ्यू झिक्ने कर्काली ।
भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा
भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा
लुगा झुन्ड्याउने ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बचेको तार ।

आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल
अगाडि रिभल्भर र पिठ्यूँमा छोरो बोकेको
उसैको योद्धा तस्बिर ।

उसैले पढेको वर्णमाला अगाडि राखेर
आफूलाई मन परेको हतियार खेलाएझैँ
छोराको हात समाएर घुमाउँछे सिसाकलम ।

पोहोरसम्म प्रत्येक बिहान बन्दुक चलाएझैँ
हिजोआज
बिहानै पानी चढाउँछे तुलसीमठमा
नक्षत्र उभ्याएर आनै पैतालानेर
थाप्छे आना अधीर अँजुलीमा
घामका तेजस्वी थोपाहरु
ढ्याक्क गाडेर त्रिशूल
जप्छे गायत्रीमन्त्र
ओ...म् भूर्भुवः स्वः...