भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"समर्पण / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु सुखको साथी द...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 1: पंक्ति 1:
 +
{{KKGlobal}}
 +
{{KKRachna
 +
|रचनाकार= रमेश क्षितिज
 +
|अनुवादक=
 +
|संग्रह= आफैँ आफ्नो साथी भएँ
 +
}}
 +
{{KKCatNepaliRachna}}
 +
<poem>
 +
 
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
 
कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
 
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !
 
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !
पंक्ति 11: पंक्ति 20:
 
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
 
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
 
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !
 
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !
 +
 +
<poem>

19:12, 23 सितम्बर 2016 का अवतरण


कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !

धेरैधेरै मान्छेहरू रूपहरू थरिथरि
पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि
एक्लिएर रोएँ भने वरै ! भन्ने तिमी हुनु
वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !

कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका
राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !