भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"जीवनगीत / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार= रमेश क्षितिज
 
|रचनाकार= रमेश क्षितिज
 
|अनुवादक=  
 
|अनुवादक=  
|संग्रह= आफैँ आफ्नो साथी भएँ / रमेश क्षितिज
+
|संग्रह= घर फर्किरहेको मानिस / रमेश क्षितिज
 
}}
 
}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
कहाँकहाँ पुग्छ जीवनको बाटो
+
निस्कनू –आसुको ऐना हेर्न छोडेर
कहिल्यै तिमीले थाकेँ नभन्नू
+
कुल्चदै सुकेका पातहरूजस्तो उदासीको सुरुङबाट
सधैँ हाँस्न सिक्नू एक्लै बाँच्न सिक्नू
+
आफैले बनाएको निराशाको अध्यारो
हारेर गुहार मागेँ नभन्नू
+
तारबारबाट निस्कनू र हेर्नू
लत्रेर टाढा भागेँ नभन्नू !
+
पल्लोतिर भेटिनेछ –इन्द्रेनीको स्वागतद्वार
  
कठिन छ यात्रा शिखर त्यो टाढा छ
+
डाली डालीमा उफ्रिदै नांचिरहेका चराहरू
नहिँड्नेहरूलाई पाइलामै बाधा छ
+
हजारौ ठेस सहेर सङ्र्लिदै हिडेको बटुवा नदी
जसले जीउन जान्यो उसकै हो संसार
+
विजय जुलुुुुुसमा सामेल
निरास भएर रोएँ नभन्नू
+
अवीरले रङगिएका आशावादी जनताजस्ता रङगीन फूलहरू
खुसी बाँड्दै हिँड्नु दुःख छोप्दै हिँड्नू
+
फैलिदै गएको सपनाजस्तो निक्खर आकाश
उदास एक्लो भएँ नभन्नू
+
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरू,
  
नदीझैँ जीवनको सुख दुःख किनारा
+
तिमीसँगै हुनेछ बाँच्नलायक
आफैँ हौ सङ्कटको बलियो सहारा
+
एउटा सिङ्गो र सुन्दर पृथ्वी
पुछ्नू आँसु आफैँ मुस्काई हिँड्नू
+
यौटै धोकाले टुटेँ नभन्नू
+
कुल्चिहिँड्नू काँडा नाँघिहिँड्नू पहाड
+
हिँड्दाहिँड्दै म छुटेँ नभन्नू
+
  
मनभित्र जलाउनु खुसीको दियालो
+
जसलाई तिमीलै दुःख भन्यौ
अनि हेर्नू ससांर कत्ति छ उज्यालो
+
त्यो त तेजाबी गहना तिम्रा मखमली  आँसुका पत्रै–पत्रहरूले बुनेको
लडेँ आफैँ उठ्नू साचीँराख्नू आशा
+
जसलाई तिमीलै चोट भन्यौ त्यो त मायालु स्पर्श
भाग्य यो रहेछ कस्तो नभन्नू
+
कुनै महान कलाकारले रुखो ढुङ्गालाई ताछदै मूर्ति बनाएजस्तो
शिर उठाई बाँच्नू मूल्य जोगाइराख्नू
+
तिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति
सबैको सामुन्ने सस्तो नबन्नू !
+
 
 +
साँच्ची एकपल्ट बाँच्न जानेपछि
 +
जति निमोठ्यो उति पलाउछ जीवनको मुना !
 +
 
 +
जुन दुःखले दुखे भन्छयौ तिमी
 +
त्यो आफैले रोपेको विरुवा – आफ्नै मनको गमलामा
 +
बार्दली वा भ¥याङमा
 +
वा पस्ने ढोकाछेउ आँगनको एक कुनामा
 +
 
 +
आफैले उमारेको दुःखको क्याक्टस बढ्दैजान्छ दिन प्रतिदिन
 +
र त्यसैमा अल्झेर रगतपच्छे हुन्छौँ हामी अचानक
 +
र सराप्नथाल्छौँ पुराना मित्रजस्ता दुखहरूलाई व्यर्थै
 +
 
 +
समाचार वाचिकाले झै मुस्काएरै झेलिदिनू दुखको खबर
 +
नदुख्नू– माझेर राख्नू बरु त्यो पुरातात्विक दुख
 +
प्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटो
 +
असह्य लाग्छ  मलाई !
 
</poem>
 
</poem>

00:20, 26 सितम्बर 2016 का अवतरण