Changes

तिमीसँग कसैले कुरा गर्दैन होला
मेरो मृत्युपछि सायद,............
पूर्णिमाको साँझ
सुन्दरसुन्दर सपनाहरू बुन्दो हो
तिमीलाई त्यै ‘जून’
एक्लोएक्लो आपूm भैmँ आफू झैँ लाग्छ होलाआफन्त हँु हुँ भन्नेहरू पनि सबै परपर भाग्छ होला
मेरो मृत्युपछि सायद...........
इष्टमित्रहरू, नातागोताहरू
आ–आफ्नै हाल–बेहाल मिलाउन यताउता कुदिरहला
आपूm आपैmँलाई आफैँलाई ढाट्दै ठग्दै लोभमा जुधिरहला
मेरो मृत्युपछि सायद,
तिमी एक्लै हुन्छौ होला
Mover, Reupload, Uploader
10,429
edits