"बालक / भीमनिधि तिवारी" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= भीमनिधि तिवारी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
− | |||
− | |||
देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि | देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि | ||
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते ! | दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते ! | ||
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी ! | फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी ! | ||
− | देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको ! | + | देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको !(१) |
− | + | ||
झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा, | झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा, | ||
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा | जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा | ||
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा | सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा | ||
− | टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! | + | टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ ) |
− | + | ||
यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय | यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय | ||
अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् । | अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् । | ||
एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय | एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय | ||
− | विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! | + | विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! (३ ) |
− | + | ||
रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब | रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब | ||
सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको ! | सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको ! | ||
कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको । | कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको । | ||
− | घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको । | + | घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।(४ ) |
− | + | ||
उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व | उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व | ||
पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो | पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो | ||
ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित | ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित | ||
− | नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! | + | नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! (५ ) |
− | + | ||
(कविता-‘नन्द’ बाट ) | (कविता-‘नन्द’ बाट ) | ||
14:30, 29 जून 2017 का अवतरण
देखें मैले एउटा पाटी मार्ग छेउमा उभिएको । जून र घाम निशि
दिन पस्ने आधा छाना भत्केको । कुकुर सुतेका एक-कुनामा लूते !
फोहर ! उपियाँ उफ्रेको । अन्य कुनामा भीखमंगी मरिरहेकी !
देख्ने को ? नौ महीनाको एउटा बालक चुस्थ्यो दूध मृत माताको !(१)
झुत्राझुत्रा तान्द्रातान्द्रा हा ! वस्त्रविशेष थियो उसको । सारा लट्टा,
जमठ भएको कपिल कपाल थियो उसको । शुष्क ओष्ठ बीचमा
सस्मित दंत थियो उसको, आँखाको डिलमंतिरचाहिं आँसु-थोपा
टप्केको । बामे सर्दै बबुरो बालक चुस्थ्यो दूध मृत माताको ! (२ )
यस दुनियाँमा गरीबहरुको पीरपिराउ हेन को ? निःसहाय
अनाथहरुको आर्त्तनाद सुन्ने को ? मर्नेचाहिं मरिरहेछन् ।
एक वचन बोल्ने को ? सहानुभूति, सहायता गर्ने को ? कस्तो न्याय
विधाताको । रोईरोई विचरो बालक चुस्थ्यो दूध मृत माताको ! (३ )
रात्री झन् झन् चढ्दै आयो, कर्कश स्वर –ध्वनि उलूकको । सब
सडक सुनसान मसान समान भो, बहन्छ वायु हिमगिरिको !
कता कताबाट सुदूर स्यालको आउँछ आवाज प्रतिध्वनिको ।
घाँटी टप्पटप्प सुकाई टुहुरो बालक चुस्थ्यो दूध मृत माताको ।(४ )
उषाकाल भो । चराहरु बोले घण्ट सुनियो मन्दिरको । दूर पूर्व
पहाडमा मधुर लालिमा, रंग बदलियो धरातलको । पहिलो
ज्योति त्यही पाटीमा आयो, हेर्यो , भास्करको । देख्यो के ?-क्षुधित
नग्न, कृशतनु, प्रायः मृत बालक चुस्थ्यो दूध मृत माताको !!! (५ )
(कविता-‘नन्द’ बाट )
('पद्य-संग्रह' बाट)