Changes

उद्घोष / सीमा आभास

2 bytes added, 06:07, 28 अप्रैल 2020
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्र जस्ता मन्त्रजस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।
तपाईंको निन्द्रा निद्रा र सपना
ध्यान, जप, तप मै हुँ
म नै हुँ तपाईंको नग्नता छोप्ने बस्त्रवस्त्रतपाईंको अहंको अहम्को सुरक्षाकवच
तपाईंलाई आराम दिलाउने घर ।
तपाईंभित्र हुर्हुरिने रीसको रिसको फिलुङ्गो म हुँतपाईंभित्रको भयंकर शैतान भयड्ढर सैतान पनि म हुँइष्र्या ईर्श्या र जलनले डामेको तपाईंको मस्तिष्क म हुँ
म नै हुँ तपाईंको मुटुभित्रको ढुकढुक
तपाईंको रगतभित्रको नदी
तपाईं जे–जे हो त्यो सबै म हुँ
म जे–जे हुँ तपाईं कुनै पनि हैन
, म जे–जे हुइनँ त्यो पनि सबै म हुँ ।
तपाईं जहाँ–जहाँ उभिनुहुन्छ
त्यहाँ–त्यहाँ म थेगिदिन्छु तपाईंका पैताला
म जहाँ–जहाँ उभिन खोज्छु
त्यहाँ–त्यहाँ तपाईं भसाइदिनुहुन्छ , मैले टेक्ने जमीन जमिन
तपाईंको सभ्यताको कठपुतली
तपाईंको अध्यात्मको भ्रम
तपाईंको नैतिक धरोहर
यी सारा साराबाट सारा–साराबाट आजित छु म ।
तपाईं नहुँदै पनि फेरेको छु सास मैले
हिंड्न सक्छु हिँड्नसक्छु आफ्नै आनै पैतालालेआफैं पुछ्न सक्छु आफैँ पुछ्नसक्छु पसिना आफ्नोआफ्नोउद्घोष गर्छु!नसामा नशामा धुकधुकी ब्यूँताएरउतार्नेछु अब मेरो खाँट्टी रुप रूप
तपाईंको चेतना जगाउने ज्योति पनि मै हुँ
तपाईंको शरीर बँचाउने बचाउने आत्मा पनि मै हुँ । 
अब भन्नुस् जीवित तपाईं हो या म ?
 
</poem>
Mover, Reupload, Uploader
10,426
edits