भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"यद्यपि / सुदीप पाख्रिन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो (Sirjanbindu ने यद्यपि / सुदीप पाख्रीन पृष्ठ यद्यपि / सुदीप पाख्रिन पर स्थानांतरित किया)
 
पंक्ति 1: पंक्ति 1:
 
{{KKGlobal}}
 
{{KKGlobal}}
 
{{KKRachna
 
{{KKRachna
|रचनाकार=सुदीप पाख्रीन
+
|रचनाकार=सुदीप पाख्रिन
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=
+
|संग्रह= आदिम मौनता / सुदीप पाख्रिन
 
  }}
 
  }}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}
पंक्ति 9: पंक्ति 9:
 
<poem>
 
<poem>
 
तिम्रो  
 
तिम्रो  
ब्रम्हाण्डभन्दा टाढा.......  
+
ब्रम्हाण्डभन्दा टाढा......
सौर्यमण्डलभन्दा पनि धेरै टाढा........  
+
सौर्यमण्डलभन्दा पनि धेरै टाढा.......
म  
+
म कुनै सुदुर,
कुनै  
+
अंधकार,  
सुदुर,
+
अंधकार,
+
 
ढुसी परेको  
 
ढुसी परेको  
र अस्तित्वविहीन निर्जन ग्रहमा  
+
र अस्तित्वविहीन निर्जन ग्रहमा
तिमीलाई नै सोचिरहेको छु
+
तिमीलाई नै सोचिरहेको छु
 
तिमी  
 
तिमी  
अनि  
+
अनि मेरोबीच
मेरो बीच
+
यद्यपि  
यद्यपि कैयौ प्रकाश-बर्षहरुको राक्षस-दूरी छ
+
कैयौं प्रकाश-वर्षहरुको राक्षस-दूरी छ
तरपनि
+
तरैपनि
भावनाका उपग्रहहरुबाट  
+
भावनाका उपग्रहहरुबाट
प्रक्षेपित भइरहेका अनुभूतीहरुले
+
प्रक्षेपित भइरहेका अनुभूतिहरुले
कति नजीक...... नजीक...... नजीक ल्याइरहेको छ - हामीलाई
+
कति नजीक....... नजीक.... नजीक ल्याइरहेको छ हामीलाई
 
सत्ते !
 
सत्ते !
कति नजीक छु - तिम्रो  
+
कति नजीक छु तिम्रो
यद्यपि  
+
यद्यपि
तिम्रो सिंगो ब्रम्हाण्ड भन्दा टाढा.......
+
तिम्रो सिंगो ब्रम्हाण्डभन्दा टाढा..........
सौर्यमण्डल भन्दा पनि धेरै टाढा.....  
+
सौर्यमण्डलभन्दा पनि धेरै टाढा..............
कैयौ प्रकाश-बर्षहरुको अन्तरालबाट  
+
कैयौं प्रकाश-बर्षहरुको अन्तरालबाट
म आवाज दिइरहेको छु तिमीलाई  
+
म आवाज दिइरहेको छु तिमीलाई
  
तिमी  
+
तिमी
र मेरो बीचमा  
+
र मेरो बीचमा
असंख्यौ ग्रहहरु, उपग्रहहरु  
+
असंख्यौं ग्रहहरु, उपग्रहहरु
अनि ताराहरु उम्रिरहेका छन
+
अनि ताराहरु उम्रिरहेका छन्
 
मैले पन्छाउनै नसकिने गरी !
 
मैले पन्छाउनै नसकिने गरी !
मैले हटाउनै नमिल्ने गरी !!  
+
मैले हटाउनै नमिल्ने गरी !!
 
अहो !
 
अहो !
 
मीरा !!
 
मीरा !!
म  
+
म तिमीभन्दा शताब्दीयौंपछिको मान्छे
तिमीभन्दा शताब्दियौ पछिको मान्छे  
+
तिम्रो नृत्यको तल्लीनताबाट
तिम्रो न्रीत्युको तल्लीनताबाट  
+
तिम्रो भजनका धूनहरुको सम्मोहनबाट
तिम्रो भजनका धूनहरुको सम्मोहनबाट  
+
तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट
तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट  
+
अनि तिमीबाट कति टाढा छु
अनि तिमीबाट कति टाढा छु - म  
+
तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर
तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर  
+
मौन
मौन  
+
अनि चूपचाप छु !
अनि चूपचाप छु - म  
+
तिमीलाई माया गर्ने !!
तिमीलाई माया गर्ने - म !
+
तिमीलाई माया गर्ने !!!
तिमीलाई माया गर्ने - म !!
+
 
</poem>
 
</poem>

14:14, 28 जुलाई 2020 के समय का अवतरण

तिम्रो
ब्रम्हाण्डभन्दा टाढा......
सौर्यमण्डलभन्दा पनि धेरै टाढा.......
म कुनै सुदुर,
अंधकार,
ढुसी परेको
र अस्तित्वविहीन निर्जन ग्रहमा
तिमीलाई नै सोचिरहेको छु
तिमी
अनि मेरोबीच
यद्यपि
कैयौं प्रकाश-वर्षहरुको राक्षस-दूरी छ
तरैपनि
भावनाका उपग्रहहरुबाट
प्रक्षेपित भइरहेका अनुभूतिहरुले
कति नजीक....... नजीक.... नजीक ल्याइरहेको छ — हामीलाई
सत्ते !
कति नजीक छु — तिम्रो
यद्यपि
तिम्रो सिंगो ब्रम्हाण्डभन्दा टाढा..........
सौर्यमण्डलभन्दा पनि धेरै टाढा..............
कैयौं प्रकाश-बर्षहरुको अन्तरालबाट
म आवाज दिइरहेको छु तिमीलाई

तिमी
र मेरो बीचमा
असंख्यौं ग्रहहरु, उपग्रहहरु
अनि ताराहरु उम्रिरहेका छन्
मैले पन्छाउनै नसकिने गरी !
मैले हटाउनै नमिल्ने गरी !!
अहो !
मीरा !!
म तिमीभन्दा शताब्दीयौंपछिको मान्छे
तिम्रो नृत्यको तल्लीनताबाट
तिम्रो भजनका धूनहरुको सम्मोहनबाट
तिम्रो मधुर प्रेमका आसक्तिहरुबाट
अनि तिमीबाट कति टाढा छु — म
तिमीलाई दिइएका बिषका प्यालाहरु फुटाएर
मौन
अनि चूपचाप छु — म !
तिमीलाई माया गर्ने — म !!
तिमीलाई माया गर्ने — म !!!