<poem>
संसार सागरमा कति नै जीव जन्मी मरी गए
तर छन् अमर जोले धर्ममा तन र मन सुम्पिदिए सौँपिदिए
ठूला ठूला वलवान जगतमा
माटोको यो देह बनेको
पाप करम माथि लिई रैछ जनेको
राम्रो भनी केन भनेको
राम्रो भक्ति केन भनेको
सबैले तिमीलाई साथी भन्छन्
मतलबै जम्मा मतलब रहेसम्म जाती भन्छन्
पैसा छँदासम्म सुसारा गर्छन्
मरेको मोरेको हेरी डराउने अनि भूत मानी भनी नजीक नहीं आउने
किन गर्छौ तानातानी, मानामानी
मानिसको जिउनी सधैँ त पाउन्नौ
किन प्रभूसँग ध्यान लगाउन्नौ
बुद्ध पुस्तक पुराणमा कहिले भी जान्नौ
रोदीमा नाचगाना गाई
तिमी बोतलमा भई मस्तानी
किन गर्छौ तानातानी, मानामानी
</poem>