"बहादुरशाहको आखिरी तरङ्ग / नयराज पन्त" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नयराज पन्त |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 12: | पंक्ति 12: | ||
सकल निज प्रजामा सौख्यले वास गर्ला । | सकल निज प्रजामा सौख्यले वास गर्ला । | ||
यति दिन तक सोझो चित्तले ज्यान फाली | यति दिन तक सोझो चित्तले ज्यान फाली | ||
− | हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। | + | हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १ |
− | + | ||
प्रतिदिन सय छोडी गेहको सौख्य-वास | प्रतिदिन सय छोडी गेहको सौख्य-वास | ||
हरघडि म रहन्थें भूपकै आसपास । | हरघडि म रहन्थें भूपकै आसपास । | ||
विविध विषय खोली चार विद्याहरुको | विविध विषय खोली चार विद्याहरुको | ||
− | उनकन मत गर्थे शिक्षण जो बुझेको ।। | + | उनकन मत गर्थे शिक्षण जो बुझेको ।। २ |
− | + | ||
शिशु सुतकन छोडी देश पारी निराश | शिशु सुतकन छोडी देश पारी निराश | ||
अमरझट भएथ्यो दाइको स्वर्गवास । | अमरझट भएथ्यो दाइको स्वर्गवास । | ||
जतनसँग सबै यो राज्यमारा सह्यारी | जतनसँग सबै यो राज्यमारा सह्यारी | ||
− | यति दिनतक मैले नै दिएँथें चलाई ।। | + | यति दिनतक मैले नै दिएँथें चलाई ।। ३ |
− | + | ||
निज मतिबलले नै जान्हवीसम्मका ती | निज मतिबलले नै जान्हवीसम्मका ती | ||
मुलुक पनि बढाएँ देशमा शान्ति राखी । | मुलुक पनि बढाएँ देशमा शान्ति राखी । | ||
अब सितिमिति कोही खोज्न सक्तैन जोरी | अब सितिमिति कोही खोज्न सक्तैन जोरी | ||
− | दिनहुँ सब हुँदाछन् मित्रझैं पूर्व वैरी ।। | + | दिनहुँ सब हुँदाछन् मित्रझैं पूर्व वैरी ।। ४ |
− | + | ||
बलजफत गरी यो देश हाम्रो उखाड्न | बलजफत गरी यो देश हाम्रो उखाड्न | ||
भरसक त गरेथ्यो चीनले खूब यत्न । | भरसक त गरेथ्यो चीनले खूब यत्न । | ||
मिलीमिलि खुकुरीको हेर्न हाम्रो नसक्ता | मिलीमिलि खुकुरीको हेर्न हाम्रो नसक्ता | ||
− | अब त उ पनि लाग्यो गर्न मैत्री-व्यवस्था ।। | + | अब त उ पनि लाग्यो गर्न मैत्री-व्यवस्था ।। ५ |
− | + | ||
अलिक अलिक सर्दैं प्रौढ साम्राज्य बन्न | अलिक अलिक सर्दैं प्रौढ साम्राज्य बन्न | ||
यस विधिसंग गर्थ्यो धीर नेपाल यत्न । | यस विधिसंग गर्थ्यो धीर नेपाल यत्न । | ||
तर हतविधिले हा ! खेल खेल्यो विभिन्न | तर हतविधिले हा ! खेल खेल्यो विभिन्न | ||
− | अब त कठिन पर्ला जो भएको त थाम्न ।। | + | अब त कठिन पर्ला जो भएको त थाम्न ।। ६ |
− | + | ||
अपठित शठको नै दोस्त खासा बनेर | अपठित शठको नै दोस्त खासा बनेर | ||
नव नव रमणीका नेत्रमा लोभिएर । | नव नव रमणीका नेत्रमा लोभिएर । | ||
नरपति जति हिंड्छन् उत्ति यो लोक रुन्छ | नरपति जति हिंड्छन् उत्ति यो लोक रुन्छ | ||
− | प्रतिविपल यसैले छाति मेरो चिरिन्छ ।। | + | प्रतिविपल यसैले छाति मेरो चिरिन्छ ।। ७ |
− | + | ||
निशि दिन त बुबाले कष्टमै जेलिएर | निशि दिन त बुबाले कष्टमै जेलिएर | ||
तल अझ तल भित्री नीतिमा नै डुबेर । | तल अझ तल भित्री नीतिमा नै डुबेर । | ||
जिउ निफर गराई देश पारी बलीयो | जिउ निफर गराई देश पारी बलीयो | ||
− | तन मन धनले यो राज्य जोड्नै भएथ्यो ।। | + | तन मन धनले यो राज्य जोड्नै भएथ्यो ।। ८ |
− | + | ||
कुलततिर नलागून् भुप औ भारदार | कुलततिर नलागून् भुप औ भारदार | ||
अनि मिहिनत जाने छैन मेरो त खेर । | अनि मिहिनत जाने छैन मेरो त खेर । | ||
जिउ असक हुँदाको तातको यो कुराले | जिउ असक हुँदाको तातको यो कुराले | ||
− | अझ पनि मुटुमा लौ छेड्छ तीखो सियाले ।। | + | अझ पनि मुटुमा लौ छेड्छ तीखो सियाले ।। ९ |
− | + | ||
बलजफत गरी यो व्यर्थ अन्याय घोर | बलजफत गरी यो व्यर्थ अन्याय घोर | ||
नृपति मकन दिन्छन् दुःख जो बार बार । | नृपति मकन दिन्छन् दुःख जो बार बार । | ||
प्रतिफल उसका यै जन्ममा वा पछाडि | प्रतिफल उसका यै जन्ममा वा पछाडि | ||
− | उनकन नपरास् है भोग्नलाई कदापि ।। | + | उनकन नपरास् है भोग्नलाई कदापि ।। १० |
− | + | ||
वरिपरि अब मेरो छैन कोही सहारा | वरिपरि अब मेरो छैन कोही सहारा | ||
पशुपति अब तिम्रो पाउ नै भो सहारा । | पशुपति अब तिम्रो पाउ नै भो सहारा । | ||
जनी गर यति मेरा भूपको बुद्धि सप्रवस् | जनी गर यति मेरा भूपको बुद्धि सप्रवस् | ||
− | अति प्रबल भई यो देशले फुल्न पाओस् ।। | + | अति प्रबल भई यो देशले फुल्न पाओस् ।। ११ |
− | + | ||
('पद्य-संग्रह' बाट) | ('पद्य-संग्रह' बाट) | ||
</poem> | </poem> |
15:12, 29 जून 2017 का अवतरण
कुन तवर त आफ्ना भूपको देश बढ्ला
सकल निज प्रजामा सौख्यले वास गर्ला ।
यति दिन तक सोझो चित्तले ज्यान फाली
हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १
प्रतिदिन सय छोडी गेहको सौख्य-वास
हरघडि म रहन्थें भूपकै आसपास ।
विविध विषय खोली चार विद्याहरुको
उनकन मत गर्थे शिक्षण जो बुझेको ।। २
शिशु सुतकन छोडी देश पारी निराश
अमरझट भएथ्यो दाइको स्वर्गवास ।
जतनसँग सबै यो राज्यमारा सह्यारी
यति दिनतक मैले नै दिएँथें चलाई ।। ३
निज मतिबलले नै जान्हवीसम्मका ती
मुलुक पनि बढाएँ देशमा शान्ति राखी ।
अब सितिमिति कोही खोज्न सक्तैन जोरी
दिनहुँ सब हुँदाछन् मित्रझैं पूर्व वैरी ।। ४
बलजफत गरी यो देश हाम्रो उखाड्न
भरसक त गरेथ्यो चीनले खूब यत्न ।
मिलीमिलि खुकुरीको हेर्न हाम्रो नसक्ता
अब त उ पनि लाग्यो गर्न मैत्री-व्यवस्था ।। ५
अलिक अलिक सर्दैं प्रौढ साम्राज्य बन्न
यस विधिसंग गर्थ्यो धीर नेपाल यत्न ।
तर हतविधिले हा ! खेल खेल्यो विभिन्न
अब त कठिन पर्ला जो भएको त थाम्न ।। ६
अपठित शठको नै दोस्त खासा बनेर
नव नव रमणीका नेत्रमा लोभिएर ।
नरपति जति हिंड्छन् उत्ति यो लोक रुन्छ
प्रतिविपल यसैले छाति मेरो चिरिन्छ ।। ७
निशि दिन त बुबाले कष्टमै जेलिएर
तल अझ तल भित्री नीतिमा नै डुबेर ।
जिउ निफर गराई देश पारी बलीयो
तन मन धनले यो राज्य जोड्नै भएथ्यो ।। ८
कुलततिर नलागून् भुप औ भारदार
अनि मिहिनत जाने छैन मेरो त खेर ।
जिउ असक हुँदाको तातको यो कुराले
अझ पनि मुटुमा लौ छेड्छ तीखो सियाले ।। ९
बलजफत गरी यो व्यर्थ अन्याय घोर
नृपति मकन दिन्छन् दुःख जो बार बार ।
प्रतिफल उसका यै जन्ममा वा पछाडि
उनकन नपरास् है भोग्नलाई कदापि ।। १०
वरिपरि अब मेरो छैन कोही सहारा
पशुपति अब तिम्रो पाउ नै भो सहारा ।
जनी गर यति मेरा भूपको बुद्धि सप्रवस्
अति प्रबल भई यो देशले फुल्न पाओस् ।। ११
('पद्य-संग्रह' बाट)