भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"त्यो माग्ने / सानुमति राई" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानुमति राई |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
 
"बाजे ! कहाँ बस्छौ तिमी ! "
 
"बाजे ! कहाँ बस्छौ तिमी ! "
यही थियो जिज्ञासा मेरो युद्ध मागने प्रति,
+
यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति,
ञजसका दुःखी निधार र अनुहारमा
+
जसका दुःखी निधार र अनुहारमा
दुःखै-दुखैका अगणित रेखांकितले
+
दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना
दिइरहेथे सूचना
+
 
निकट-भावी मृत्युको !
 
निकट-भावी मृत्युको !
"भिखारीको पनि" भन्न थाल्यो त्यो,
+
 
"घर हुन्छ, नानी !
+
"भिखारीको पनि" भन्न थाल्यो त्यो, "घर हुन्छ, नानी !
 
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
 
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभिन्छु, त्यही हुन्छ मेरो द्वार,
+
जसको ढोकामा उभ्छु, त्यही हुन्छ मेरो द्वार,
सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काकाो,
+
सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काको आफ्नै घर ठानी  
आफ्नै घर ठानी !
+
उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा
उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा,
+
 
आफ्नै घरको ढोका मानी !"
 
आफ्नै घरको ढोका मानी !"
'के शान्ति छ तिमीलाई,
+
 
त्यस्ता घरमा ?
+
"के शान्ति छ तिमीलाई त्यस्ता घरमा ?"
'शान्ति  ? छ अवश्य सन्तोष !
+
 
आफ्नो औकात-अनुहार !
+
"शान्ति  ? छ अवश्य सन्तोष ! आफ्नो औकात-अनुहार !
 
राती-सुन्छु कहिले फटकार, अनि
 
राती-सुन्छु कहिले फटकार, अनि
 
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
 
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
दिउंसो-कहिले खान्छु हप्काइ; तै पनि,
+
दिउसो-कहिले खान्छु हप्काइ; तैपनि,
सहृदय वृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।'
+
सहृदय बृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।"
 +
 
 
"आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै  
 
"आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै  
उठ्दैन ति्म्रो मनमा दया ?"
+
उठ्दैन तिम्रो मनमा दया ?"
भन्यो त्यसले सुस्केरासित,
+
 
"दया ?"
+
भन्यो त्यसले सुस्केरासित, "दया ?"
दया गर्छ अरुले,
+
दया गर्छ अरूले,
 
गर्दैन माग्नेले माग्नेलाई !
 
गर्दैन माग्नेले माग्नेलाई !
 
गर्दो हो माग्नेले दया माग्नेलाई त
 
गर्दो हो माग्नेले दया माग्नेलाई त
जान्थ्यो किन अरुका द्वार !"
+
जान्थ्यो किन अरुका द्वार ?"
 +
 
 
"केही सम्पत्ति छ -?"
 
"केही सम्पत्ति छ -?"
"छन् सम्पत्ति मेरो
+
 
हुनुपर्छ जत्ति माग्नेको ।
+
"छन् सम्पत्ति मेरा हुनुपर्छ जत्ति माग्नेको ।
 
एउटा ठूलो छ थैलो आशाको,
 
एउटा ठूलो छ थैलो आशाको,
 
छ एउटा लठ्ठी बुढेस्कालको,
 
छ एउटा लठ्ठी बुढेस्कालको,
र यो जीर्ण काया र रह्को शेष प्राण ।"
+
र यो जीर्ण काया र रहेको शेष प्राण ।"
धृष्टता थियो यो तै पनि मैले सोधे
+
 
"कसरी भयौ तिमी माग्ने, बाजे !"
+
धृष्टता थियो यो तै पनि मैले सोधेँ
"अब काल-गतिले
+
"कसरी भयौ तिमी माग्ने, बाजे ?"
भकुर्‍यो र हान्यो लात दुर्दिनको,
+
 
मुखमा ! ........................... षामा
+
"जब काल-गतिले भकुर्‍यो र हान्यो लात दुर्दिनको,
दरिद्रताको छाती र कंगालपनाका
+
भत्क्यो बाटो जुराई खाने मुखमा !
 +
दरिद्रताको छाती र कंगालपनाको काखमा
 
जब रोएँ, कराएँ, पछारिएर
 
जब रोएँ, कराएँ, पछारिएर
अनि दुर्दिनको लात
+
अनि दुर्दिनको लात बज्‌र्‍यो ममाथि अझ जोडको ।
बज्‌र्‍यो ममाथि अझ जोडको ।
+
उठ्न सकिनँ, तर पछि उठेछु घस्री-घस्री अनि बनेँ म माग्ने ।
उठ्न सकिन, तर पछि उठेछु ......
+
छट्पटाएँ म निश्चय, रोएँ, कराएँ म अवश्य,
अनि बनें म माग्ने ।
+
दुःख नै रोयो दुःख देखेर मेरो, तर पग्लेन, नानी,
छट्पटाएँ म निश्चय, रोएँ - कराएँ म अवश्य,
+
दुःख नै रोयो दुःख देखेर मेरो
+
तर पग्लेन, नानी
+
 
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !"
 
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !"
 +
 
"लागेन लाज माग्न जाँदा ?"
 
"लागेन लाज माग्न जाँदा ?"
 +
 
"लाज ! लाग्यो लाज अवश्य !!
 
"लाज ! लाग्यो लाज अवश्य !!
तर जब पेटको ज्वालाले
+
तर जब पेटको ज्वालाले लाज मान्न बिर्स्यो,
लाज मान्न बिर्स्यो,
+
जब शरीरका अंग-प्रत्यंगले लाजै मान्न छाड्यो,
जब शरीरका अंग-प्रत्यंगले
+
अनि लाज आफैँ पच्यो !!
लाजै मान्न छाड्यो,
+
.म जान्नँ मग्न अरूका ढोका-ढोका
अनि लाज आफैं पच्यो !!
+
बोलाउँछन् ती द्वार आफैँ मलाई ।
...................................
+
अनि भोक जगाई सार्छु म पाइला डराई-डराई"
...................................
+
 
............. सार्छु म पाइला डराई-डराई
+
"छैनन् तिम्रा कोही आफ्ना परिवार, कुटुम्ब, सन्तान?"
......................................
+
 
.....................................
+
"यो माग्नेको?"
.............................
+
प्रियदर्शासिवाय छैन कोही यो संसारमा
.....................छैन कोही यो संसारमा !
+
आफ्नो भन्नु छु म नै केवल अभागीमध्ये हजारको
........................... नै केवल ---
+
टोकेँ सबैलाई पहिले नै केवल यो दिन देख्नलाई  
..............................
+
केवल टोकिनँ आफैँलाई आफ्ने देखाउन यो दिन अरूलाई !
........................... केवल यो दिन देख्नलाई
+
जहान मरी घरको दियो निभाई
............................. देखाउन यो दिन अरुलाई !
+
बसेँ दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !
......................... दियो निभाई
+
तर छोडे ती दुईले पनि मलाई
... दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !
+
अनि आँखा नै धमिलिए, पर्‍यो लोती आँखामनि
तर छोडे ती दुइले पनि मलाई
+
अनुहार सबै चाउरियो, चल्न छाडे अंगले,
अनि आँखा नै धमिलिए,
+
पर्‍यो लोती आँखामानि -
+
अनुहार सबै चाउरियो - चल्न छाडे अंगले,
+
 
निराशामा माग्ने बनायो आशाले !
 
निराशामा माग्ने बनायो आशाले !
 
अनि बोलाएँ भगवान्‌लाई !!
 
अनि बोलाएँ भगवान्‌लाई !!
 
अब केवल नजिक छ एउटै कुटुम्ब,
 
अब केवल नजिक छ एउटै कुटुम्ब,
 
साइनो छ मृत्यु भनेर त्योसित !
 
साइनो छ मृत्यु भनेर त्योसित !
बोलाइरहेछु उसलाई केवल,
+
बोलाइरहेछु उसलाई केवल, लैजाओस् उसैले यो सागर तारेर !"
लैजाओस् उसैले यो सागर तारेर !"
+
 
भिक्षा-प्राप्तिमा, अनि त्यसका अन्तरबाछै निस्क्यो,
+
भिक्षा-प्राप्तिमा, अनि त्यसको अन्तरबाटे निस्क्यो,
 
"भलो होस् तिम्रो ! "
 
"भलो होस् तिम्रो ! "
त्यो उडेर हिंड्यो
+
 
 +
त्यो उडेर हिँड्यो
 
त्यसको अन्तिम वाक्य पनि  
 
त्यसको अन्तिम वाक्य पनि  
ढुङ्गा खसेको पानीको छाल भई
+
ढुङ्गा खसेको पानीको छाल भई अकासिंँदै विलीन भयो !
अकासिंदै विलीन भयो !
+
अनि फेरि मैले पुनः मौनभाषामा सोधेँ,
अनि फेरि मैले पुनः मौनभाषामा
+
सोधें,
+
 
"बाजे, कहाँ जान्छौ तिमी ? "
 
"बाजे, कहाँ जान्छौ तिमी ? "
  
('पद्य-संग्रह' बाट)
+
 
 +
('पद्य-सङ्ग्रह'बाट)
  
 
</poem>
 
</poem>

18:44, 10 जुलाई 2017 का अवतरण

"बाजे ! कहाँ बस्छौ तिमी ! "
यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति,
जसका दुःखी निधार र अनुहारमा
दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना
निकट-भावी मृत्युको !

"भिखारीको पनि" भन्न थाल्यो त्यो, "घर हुन्छ, नानी !
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभ्छु, त्यही हुन्छ मेरो द्वार,
सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काको आफ्नै घर ठानी
उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा
आफ्नै घरको ढोका मानी !"

"के शान्ति छ तिमीलाई त्यस्ता घरमा ?"

"शान्ति  ? छ अवश्य सन्तोष ! आफ्नो औकात-अनुहार !
राती-सुन्छु कहिले फटकार, अनि
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
दिउसो-कहिले खान्छु हप्काइ; तैपनि,
सहृदय बृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।"

"आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै
उठ्दैन तिम्रो मनमा दया ?"

भन्यो त्यसले सुस्केरासित, "दया ?"
दया गर्छ अरूले,
गर्दैन माग्नेले माग्नेलाई !
गर्दो हो माग्नेले दया माग्नेलाई त
जान्थ्यो किन अरुका द्वार ?"

"केही सम्पत्ति छ -?"

"छन् सम्पत्ति मेरा हुनुपर्छ जत्ति माग्नेको ।
एउटा ठूलो छ थैलो आशाको,
छ एउटा लठ्ठी बुढेस्कालको,
र यो जीर्ण काया र रहेको शेष प्राण ।"

धृष्टता थियो यो तै पनि मैले सोधेँ
"कसरी भयौ तिमी माग्ने, बाजे ?"

"जब काल-गतिले भकुर्‍यो र हान्यो लात दुर्दिनको,
भत्क्यो बाटो जुराई खाने मुखमा !
दरिद्रताको छाती र कंगालपनाको काखमा
जब रोएँ, कराएँ, पछारिएर
अनि दुर्दिनको लात बज्‌र्‍यो ममाथि अझ जोडको ।
उठ्न सकिनँ, तर पछि उठेछु घस्री-घस्री अनि बनेँ म माग्ने ।
छट्पटाएँ म निश्चय, रोएँ, कराएँ म अवश्य,
दुःख नै रोयो दुःख देखेर मेरो, तर पग्लेन, नानी,
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !"

"लागेन लाज माग्न जाँदा ?"

"लाज ! लाग्यो लाज अवश्य !!
तर जब पेटको ज्वालाले लाज मान्न बिर्स्यो,
जब शरीरका अंग-प्रत्यंगले लाजै मान्न छाड्यो,
अनि लाज आफैँ पच्यो !!
.म जान्नँ मग्न अरूका ढोका-ढोका
बोलाउँछन् ती द्वार आफैँ मलाई ।
अनि भोक जगाई सार्छु म पाइला डराई-डराई"

"छैनन् तिम्रा कोही आफ्ना परिवार, कुटुम्ब, सन्तान?"

"यो माग्नेको?"
प्रियदर्शासिवाय छैन कोही यो संसारमा ।
आफ्नो भन्नु छु म नै केवल अभागीमध्ये हजारको ।
टोकेँ सबैलाई पहिले नै केवल यो दिन देख्नलाई
केवल टोकिनँ आफैँलाई आफ्ने देखाउन यो दिन अरूलाई !
जहान मरी घरको दियो निभाई
बसेँ दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !
तर छोडे ती दुईले पनि मलाई
अनि आँखा नै धमिलिए, पर्‍यो लोती आँखामनि
अनुहार सबै चाउरियो, चल्न छाडे अंगले,
निराशामा माग्ने बनायो आशाले !
अनि बोलाएँ भगवान्‌लाई !!
अब केवल नजिक छ एउटै कुटुम्ब,
साइनो छ मृत्यु भनेर त्योसित !
बोलाइरहेछु उसलाई केवल, लैजाओस् उसैले यो सागर तारेर !"

भिक्षा-प्राप्तिमा, अनि त्यसको अन्तरबाटे निस्क्यो,
"भलो होस् तिम्रो ! "

त्यो उडेर हिँड्यो ।
त्यसको अन्तिम वाक्य पनि
ढुङ्गा खसेको पानीको छाल भई अकासिंँदै विलीन भयो !
अनि फेरि मैले पुनः मौनभाषामा सोधेँ,
"बाजे, कहाँ जान्छौ तिमी ? "


('पद्य-सङ्ग्रह'बाट)