Changes

|संग्रह=
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
लुकीचोरी देशको भाग आफैँले पो खायौ कि
धितो राखी यो देशलाई नयाँ लुगा लायौँ कि
आफैँसँग सोधौँ अब कहाँ कहाँ हामी चोक्यौँचुक्यौँ
कुन ठाउँमा लड्खडायौँ, कहाँ कहाँ हात झिक्यौँ
Mover, Reupload, Uploader
9,783
edits