Changes

व्यस्तता / सुमन पोखरेल

14 bytes removed, 03:56, 10 जनवरी 2020
यति व्यस्त पनि नहोऊँ,
कि आफूलार्इ आफूलाई हेरी मुस्काइरहेको आफ्नै आँगनको फूलको सुवास चिन्न नसकूँ।नसकूँ ।
सृष्टिका सम्पूर्ण खुसी
आफू माझ खसालेर रमाइरहेका केटाकेटीका
खेल हेर्न नभ्याऊँ।नभ्याऊँ ।
प्रेम बोकी हिँड्‍ने बतासका स्पर्श,
जीवनको स्वरमा गुन्जिएका चराहरूका चहचहावट,
ओरालै लाग्दा पनि नाचिरहेका झर्नाहरूका उमङ्ग,
अँध्यारालार्इ अँध्यारालाई छक्याउँदै रमाइरहेका जूनकीरीका चमक,
केही बुझ्ने फुर्सद नहोस्।
 कहिलेसम्म हतारोको ठेलाइमै बगिरहूँ?चटारोको भुमरीमै घुमिरहूँ?जीवन भत्किएर उचाल्लिएको उचाइतिर लखेट्टिरहूँ?
जीवनको पल्लो छेउ पुगुन्जेल
आफ्नै अनुहार हेर्ने समय निकाल्न नसकूँ
र एक चोइटो समय हात लागुन्जेलमा
ऐनामा आफूलार्इ आफूलाई हेर्दा देखिने मायालुको मुहारबाटओज, माधुर्य र यौवन भागिसकेको होस्!
टाउकाभरि रिक्तताको भारी बोकेर
यो युगौँ बुढो बूढो समयको खेदाइमाकहिलेसम्म भागिरहूँ म?
जीवन खोज्ने आफ्नो यात्रामा
हिँड्‍दै गर्नुस् तपार्इँहरू।तपाईँहरू ।
एक छिन यहीँ बसी
एक निमेष
जीवन बाँचेर आउने छु।छु ।
</poem>
Mover, Reupload, Uploader
9,783
edits