भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"तिम्रो जस्तो मुटु / गोपाल योञ्जन" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 11: | पंक्ति 11: | ||
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि | नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि | ||
− | तिमीलाई अँगाली कता कता, | + | तिमीलाई अँगाली कता कता, भागिजाने धोको मेरो पनि |
− | तर | + | तर पाउमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि |
दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि | दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि | ||
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि | नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि | ||
देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि | देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि | ||
− | पीर वेदना तिम्रो जति | + | पीर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि |
− | रातमा रोएछौ तिमी पनि तिमी जस्तै रोएँ मै पनि | + | रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि |
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि | नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि | ||
</poem> | </poem> |
19:37, 18 सितम्बर 2023 के समय का अवतरण
तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
तिमीलाई अँगाली कता कता, भागिजाने धोको मेरो पनि
तर पाउमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि
देवता त हैन म पनि धेरै कमजोरी छ मेरो पनि
पीर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निठूरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि