Last modified on 14 मार्च 2011, at 21:58

वार्ता:मै और मेरी तन्हाई

धर्मराज थापा (चर्चा | योगदान) द्वारा परिवर्तित 21:58, 14 मार्च 2011 का अवतरण (नया पृष्ठ: जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कह…)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
Return to "मै और मेरी तन्हाई" page.

जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

म देखि जति टाडा जति दु.खी भए पनि अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।

प्रकाश होस दिनको अथवा रातको अन्धकार जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।

छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।

आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले ऋतुबदलिदाँदुबैकोसँगसँगैउपहासहुन्छ।

- धर्मराज थापा -