१.
लामखुट्टे हो
फेरि फर्कियौ त?
पुनर्संरचना मान्दैनौ?
२.
लामखुट्टे हो
कसरी टोक्यौ पोहोरकै ठाउँमा
तिमीसंग नक्सा छ?
१.
लामखुट्टे हो
फेरि फर्कियौ त?
पुनर्संरचना मान्दैनौ?
२.
लामखुट्टे हो
कसरी टोक्यौ पोहोरकै ठाउँमा
तिमीसंग नक्सा छ?