तिम्रा इच्छाका तारहरूले मलाई अझै बेर्र्दै छौ के ? बेर, जति बेर्न सक्छौ बेर आखिर म त ‘बोनर्साई’ नै त हुँ !