Last modified on 5 जनवरी 2017, at 08:49

सूक्तिहरु / पद्मविलास शर्मा पाँडे

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:49, 5 जनवरी 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= पद्मविलास शर्मा पाँडे |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हे प्यारी ! तिमि ह्याँ’ छँदा कमलमा बस्थ्यो भ्रमर मग्न भै
शोभा थ्यो बहुतै तलाउ यसको अब् ता विशोभा भयो ।
चेत्याँ भो अब ता पियारि ! अबलाइ हात् जेरि बिन्ती गरें
हा ! हा ! प्यारि ! गयौ कता अब म ता भारी विपत्मा परें ।।१।।

कोही रातका पलङ्मा सुतिकन मनमा सो प्रियाका लहड्मा
यीयाँ तेसै बखत्मा स्वपन हुनगयो नायिकाका बगलमा ।
दूई काला पुरुषले अगल-बगलमा हातले चट्ट रोक्दा
दुइ टुक्रा बादलैका बिच परिरहने चन्द्र झैं चट्ट देख्याँ ।।२।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)