हिजोसम्म जो गुँडमा पुलमात्र थीए
आज बचेराबाट पनि जुरेली भइसकेछन् !
लौ, यी पनि पात रोजिरहेछन् - हाँगा खोजिरहेछन्
गुँड लगाउने तर्खर होला यिनको पनि !!
हिजोसम्म जो गुँडमा पुलमात्र थीए
आज बचेराबाट पनि जुरेली भइसकेछन् !
लौ, यी पनि पात रोजिरहेछन् - हाँगा खोजिरहेछन्
गुँड लगाउने तर्खर होला यिनको पनि !!