Last modified on 20 जुलाई 2017, at 10:45

पराजित प्रारब्ध / केदारमान व्यथित

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:45, 20 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



लोभ लाग्दा तिम्रा ती गाँसहरु प्रत्येक नै
अरुकै थालबाट खोसिएर आएका हुन् भन्छन् नि,
हारेका प्रारब्धहरुले
त्यस्तै त भन्छन् नि ।