संरक्षणको दायित्व पतिको वहन गर्न नसक्ने
कमजोर धेरैकै हातबाट मुक्त गरेर
पृथ्वीलाइ पाञ्चालीकै गौरव प्रदान गर्ने कामनाले
सल्लाह गर्दैछौ आपसमा पाँचौटै भाइ* हामीहरु ।
- शक्ति राष्ट्रहरु
संरक्षणको दायित्व पतिको वहन गर्न नसक्ने
कमजोर धेरैकै हातबाट मुक्त गरेर
पृथ्वीलाइ पाञ्चालीकै गौरव प्रदान गर्ने कामनाले
सल्लाह गर्दैछौ आपसमा पाँचौटै भाइ* हामीहरु ।