संस्कृतमा शिक्षा । कूटकविताका सौखिन । प्रकाशित पुस्तक २ । कविजी व्यंग्योक्तिलाई निकै रुचाउनुहुन्छ । उहाँको शैली सरल र आकर्षक छ ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)