श्यामराजा परिचय (स्वर्गीय)
पत्र-पत्रिकामा कविताको प्रकाश । राजाका कविता ९१ सालदेखि प्रकाशित भएका हुन्। बालिष्टमा अडेस लागेर बस्न पुगे तापनि पारिश्रमिक जीवनमा साँच्चीको सुख छ भन्ने नेपालीहरूमा उहाँ अगुवा हुनुहुन्छ । तिनको देशातिर दष्टि दिई मनोविज्ञानसँग नाता जोड्दै तिनको दैनिक जीवनी सन्दर लयबाट चित्रण गर्नुमा उहाँको वैशिष्ट्य छ । वेदना दर्शाए पनि उहाँको शैली सरस र सरल छ ।
(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)