Last modified on 4 नवम्बर 2020, at 10:21

गोपाल पाँडे / परिचय

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:21, 4 नवम्बर 2020 का अवतरण ('{{KKRachnakaarParichay |रचनाकार=गोपाल पाँडे }} '''गोपाल पाँडे परिचय'...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

गोपाल पाँडे परिचय (१९७०-२०१५)

आइ.ए.. सम्मको अध्ययन । प्रकाशित पुस्तक ६ । पत्र-पत्रिकामा कृतिको प्रकाश । वैयाकरणको कविता नीरस हुन्छ भन्ने प्रख्यातिलाई कविजीले प्रत्याख्यान गरि दिनुभएको छ । बाल-साहित्यदेखि उठी उहाँले प्रौढ-साहित्यतिर दृष्टि दिनुभएको छ। पद्यका साथसाथ गद्यकवितालाई पनि सिँगार्नु भएको छ । उहाँको भाषासेवा अति नै प्रशंसनीय छ ।

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)