कतिविध्न गर्हौँ भएका यी दिनहरू।
कुनै आगो छैन मलाई न्यानो दिने
मसँग खेल्ने कुनै घाम छैन
सबै रित्ता छन्
सबै चिसा र भाववहीन छन्।
ती प्रिय र चम्किरहेका ताराहरू समेत
अपहेलित भएर भूईँमै पोखिएजस्ता लाग्छन्,
जब
मैले आफ्नो हृदयभित्रैबाट बुझेँ
प्रेम मर्न सक्छ।
……………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ