शेर्मा गाउँको रोटेपिङमा
धान नाच्दा नाच्दै
तिम्रो हात चिमोटेर
मैले भनें–
'प्रिय,
यो जुनी त तिम्रै लागि हो नि !'
उत्तरमा भन्यौ – 'नाम्सु !'
अझै थपें–
'म त तिमीविना सास फेर्नै सक्दिन'
फेरि भन्यौ – 'याम्सिङ !'
शेर्मा गाउँको रोटेपिङमा
धान नाच्दा नाच्दै
तिम्रो हात चिमोटेर
मैले भनें–
'प्रिय,
यो जुनी त तिम्रै लागि हो नि !'
उत्तरमा भन्यौ – 'नाम्सु !'
अझै थपें–
'म त तिमीविना सास फेर्नै सक्दिन'
फेरि भन्यौ – 'याम्सिङ !'