एक्लै हिजो साँझमा,
हेरिरहेथेँ पश्चिम गगनमा
ध्यानस्त वर्षापछि कुनै मेघमाला
कौतुक यस्तो देखेँ;
जोडी हात गरी विषाद्
आँखा भरी आँसू
एक्लै हिजो साँझमा,
हेरिरहेथेँ पश्चिम गगनमा
ध्यानस्त वर्षापछि कुनै मेघमाला
कौतुक यस्तो देखेँ;
जोडी हात गरी विषाद्
आँखा भरी आँसू