Last modified on 20 जुलाई 2017, at 11:28

कुनियत / केदारमान व्यथित



संरक्षणको दायित्व पतिको वहन गर्न नसक्ने
कमजोर धेरैकै हातबाट मुक्त गरेर
पृथ्वीलाइ पाञ्चालीकै गौरव प्रदान गर्ने कामनाले
सल्लाह गर्दैछौ आपसमा पाँचौटै भाइ~ हामीहरु ।



~शक्ति राष्ट्रहरु