Last modified on 13 अक्टूबर 2020, at 10:53

कुलमणि देवकोटा / परिचय

श्री कुलमणि देवकोटा (वि.सं. १९८५-२०५५)

साहित्य-मध्यमा। 'भारती' इत्यादि पत्र-पत्रिकामा कविताहरुको प्रकाश । देवकोटाजी अगि अगि छन्दका पक्षपाती, प्रकृतिको चित्रणमा रत, गीतकार र हास्यरसका कवि हुनुहुन्थ्यो, तर पछि लयदार छन्दका प्रेमी र वर्तमान समाजका आलोचक देखिनुहुन्छ । उसैले वेद र असन्तोषका भावनाहरू पछिका कवितामा पाइन्छन् ।]

(स्रोतः नेपाली पद्यसङ्ग्रह.- नवौं संस्करण.- साझा प्रकाशन, २०५९)