Last modified on 18 जुलाई 2017, at 14:57

कैद छु / बैरागी काइँला



बाधें मैले जब हजुरको बिम्बलाई मभित्र
मेरो माया सब हजुरको दृष्टिको कैदभित्र
जानी जानी अझ हजुरलेहैन है–भन्नुहुन्छ
आँखामा कैद छु हजुरको–लाज भो ? –हाँस्नुहुन्छ ।