Last modified on 4 जून 2017, at 11:56

गीत / निमेष निखिल


गाएका गीतबाट आँसु बर्सेको देखेँ
तिमीले गाएका गीतबाट हाँसो तर्केको देखेँ
भन, ए किन सुनाउँछौ यस्ता गीतहरु ?
तिम्रा गीतबाट मानवता रुँदै फर्केको देखेँ।