एक
फर्काइ देऊ
मैले दिएको भोट
चामल किन्न।
दुई
निर्जन वन
अनादीकालदेखी
सङ्गीतमय ।
तीन
उदास रूख
चरा बसे हाँगामा
उड्यो यो मन।
एक
फर्काइ देऊ
मैले दिएको भोट
चामल किन्न।
दुई
निर्जन वन
अनादीकालदेखी
सङ्गीतमय ।
तीन
उदास रूख
चरा बसे हाँगामा
उड्यो यो मन।