Last modified on 12 सितम्बर 2024, at 18:22

फरक / महेश मास्के

त्यो रक्सीको नशा हो भूपि
कायर पिउँछ र जीवनलाई चिहान बनाउँछ
यो क्रान्तिको नशा हो भूपि
शहीद पिउँछ र मृत्युलाई महान बनाउँछ ।

०००

५-१२-२०३८ / दरभंगा
प्रकाशित 'जनमानस' ५