Last modified on 20 जनवरी 2022, at 11:11

बाँच्नुको मज्जा / राज माङ्लाक

लुतो लागेको
कुकुरले जस्तै रगतपच्छे
घरी यता – घरी उता
समस्याहरु कन्याइरहेको छु

जत्ति कन्यायो
उत्ति कन्याउँ लाग्छ ।