Last modified on 18 दिसम्बर 2017, at 09:57

बाघ राजनीति / राजेन्द्र थापा


एउटा बाघ मर्छ, खबर बन्छ
त्यही बाघले दिनहुँ मृग मार्छ
खबर बन्दैन
थुक्क राजनीति !