Last modified on 20 जुलाई 2017, at 10:34

भागबण्डा / केदारमान व्यथित


गएकालाइ हिजो र आउनेलाइ भोलि
पर सारेर,
आइसकेका सबैलाइ
मैले त आज मात्र राखिदिएको छु !