Last modified on 20 जुलाई 2017, at 10:35

मुस्कान / केदारमान व्यथित


मैले हिर्काएकै झटारोबाट
झरेका त हुन् नि
त्यत्तिका प्रकाशका फूल
तिमीहरुका ओंठमा ।