Last modified on 20 जुलाई 2017, at 11:10

मूल्य / केदारमान व्यथित



स्वाधीनता र
ऐश्वर्य तथा
शान्तिकै पूर्व-शर्तहरु त हुन् नि
बलिदान-मुख सङ्घर्ष-चेतनाहरु ।