दिनदिनै मैनाचरी पिँजडाभित्र अरूका शब्दहरू भन्छ, रमाउँछ तर आफ्नो स्वतन्त्रता माग्ने शब्द उसले कहिले बनाउँछ ?